Nepali

                                             

http://enepalese.com/2016/08/90739.html

आप्रवासी अधिकार सय दिन भित्रै सुधार गर्ने हिलारीको योजना

मेरील्याण्ड,अगष्ट ७ अमेरिकाको निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट उमेदवार वन्नु भएकी हिलारी क्लिन्टनले आप्रवासीको अधिकारलाई पूर्ण प्रत्याभूति गर्न महत्वपूर्ण सुधारको थालनी गर्नुहुने भएको छ । आईतवार क्लिन्टनको चाहनावारेमा नेपाली समुदाय माझमा बोल्दै उहाँको एशियन अमेरिकनका लागि वाहय निर्देशक ज्यासन टयांकोले यस्तो धारणा राख्नु भएको हो । निर्देशक टयांकोले भन्नुभयो परिवारका सदस्यहरुलाई पुर्नमिलन गराउन र आप्रवासी कानूनमा सुधार गर्न हिलारीले राष्ट्रपतिमा निर्वाचित हुनु भएको खण्डमा सय दिन भित्रै महत्वपूर्ण काम गर्नु हुनेछ ।
नेपाली फर हिलारी (हिलारीका लागि नेपाली ) ले आयोजना गरेको छलफलमा डमोक्रयाट पार्टीकी युवा सञ्जाल राष्ट्रिय कमिटिकी उपाध्यक्ष कस्टिन्टीना मिसले निर्वाचनको पूर्व सन्ध्यामा नेपालीहरुलाई मतदाताको सूचीमा सूचीकृत हुन विशेष आग्रह गर्नु भयो । तल्लो तहसम्मका विभिन्न ईकाईमा वाडिएर रहनु भएका नेपालीहरुलाई म मतदाताको सूचीमा सूचीकृत हुन र मतदानमा भाग लिनुहुन अनुरोध गर्दछु ।
छलफलमा सहभागीहुनु भएकी एएपी आईको तर्फवाट राष्ट्रपति वाराक ओवामाका लागि सल्लाहकार सञ्चिता प्रधानले नेपालीहरुले अमेरिका व्यापीरुपमा निर्वाचनमा भाग लिन,मतदान गर्न र निर्वाचनमा डेमोक्रयाट पार्टीलाई विजय गराउन विशेष भूमिका खेल्न आग्रह गर्नु भयो । उहाँको भनाई थियो, हामीहरुले साँस्कृतिक पर्वको आयोजना गर्दा मतदान र मतदाताको विषयमा चर्चा गर्न नभुलौं । प्रधानले नेपालीहरु एक जुट भएर अमेरिकाको निर्वाचनमा सहभागी हुुनु पर्ने धारणा राख्नु भयो ।
नेपाली फर हिलारीका संयोजक एवं डेमोक्रयाट पार्टीको युवा सञ्जालका राष्ट्रिय पूर्व महा सचिव(मा.क) हयारी भण्डारीले नेपाली समुदायले आगामी निर्वाचनमा प्रतिवद्धताका साथ सामेल हुने, तल्लो ईकाई सम्ममा मतदान र मतदाताको सूचीकरणका लागि पहल गर्नु पर्ने ,नेपालीहरुको वृहद पहिचानका साथै स्थानीय समस्या समाधानका लागि मूलधारमा समाहित हुनुपर्ने वताउनु भयो । हिलारी फर अमेरिकाका संस्थापक र मेरील्याण्डमा जनरल एसेम्वली मेम्वरका उमेदवार समेत रहनु भएका भण्डारीको भनाई थियो – हामी नेपाली अमेरिकन हजारौको संख्यामा रहेका छौं,यो मजवुत आधारशीलालाई निर्वाचनको माध्यमवाट नीतिगत तहमा उपस्थिति जनाउने क्षणको रुपमा लिन आग्रह गर्दछु ।
डेमोक्रयाट पार्टीका हरि शर्मा लगायत पाँच दर्जन नेपालीहरुको सहभागितामा भएको छलफललाई विनिता देवकोटाले सहजीकरण गर्नु भएको थियो भने विमल नेपाल,अनिल पाण्डे लगायतले नेपालीहरुले निर्वाचनमा हिलारीलाई विजयी गराउन विशेष पहल गर्नुपर्ने धारणा राख्नु भएको थियो ।
यसै बीच आईतवारबाटै नेपाली फर हिलारीको  http://www.nepaliforhillary.com/ अभियानले औपचारिक रुपमा शुरुवात गरेको छ । उक्त अभियानले हिलारी क्लिन्टनलाई आगामी राष्ट्रपति वनाउनका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने भएको छ । यसको लागि विभिन्न चौध राज्यमा कमिटि नै वनाइएको छ । यसैगरी नेपाली फर हिलारीका लागि आउटरिच डाईरेक्टरमा नारायाण श्रेष्ठ,कम्युनिकेशन डाईरेक्टरमा विनिता देवकोटा र प्रेस सेक्रेटेरीमा मधुकर अधिकारी रहनु भएको छ ।
यसको लागि संयोजन गरिरहनु भएका हयारी भण्डारीले दिनु भएको जानकारी अनुसार मेरील्याण्ड राज्यका लागि डा.श्याम कार्की, भीम कट्टेल,गौतम दाहाल,अमर छन्त्याल लगायत ५५ सदस्य, न्यूयोर्कमा विश्व शाह, खगेन्द्र जिसी, डा.विनोद शाह ,कृष्ण पोख्रेल लगायत ११ जना,भर्जिनियामा हरि शर्मा,जीवन तिवारी,भरत वराईली लगायत ७ जना,जर्जियामा मोहन तिमिल्सेना,डा.सञ्जीव सापकोटा,डा. अनुप श्रीवास्तव लगायत ८ जना,पेन्सलभेनिया डा.केशव भण्डारी,डा. वर्षा मोक्तान,फलोरिडा विमल नेपाल,विकास देवकोटा ,एनिला न्यौपाने,कृष्ण कुमार श्रेष्ठ लगायत रहनु भएको छ । यसैगरी क्यालिफोर्नियामा ऋषि ढकाल, भक्त थापा,रोजर अधिकारी,उमा कार्की, राजेन्द्र शिवाकोटी,अनिल पाण्डे,डिल्ली भट्टराई,हरिहर दाहाल,सञ्जय घिमिरे लगायत रहनु भएको छ । कोलोराडोवाट वासु दाहाल,नारायण श्रेष्ठ शैलेश पोख्रेल,ईलिनोईजवाट सुमन वस्ती ,मधुसुधन वुढाथोकी लगायत १३ जना,टेक्सासवाट गौरी जोशी,हरिवोल भण्डारी,कृष्ण लामिछाने रहनु भएको छ । म्यासाचुटेसवाट महेश्वर पन्त,न्यूहयाम्सायरवाट भोला शिवाकोटी,कृष्ण गिरी लगायतको रहनु भएको छ ।
- See more at: http://enepalese.com/2016/08/90739.html#sthash.lvoCMTNh.dpuf
वासिङ्गटन डिसी ,अगष्ट  ८/ अमेरिकाको निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट उमेदवार वन्नु भएकी हिलारी क्लिन्टनले आप्रवासीको अधिकारलाई पूर्ण प्रत्याभूति गर्न महत्वपूर्ण सुधारको थालनी गर्नुहुने भएको छ । आईतवार क्लिन्टनको चाहनावारेमा नेपाली समुदाय माझमा बोल्दै उहाँको एशियन अमेरिकनका लागि वाहय निर्देशक ज्यासन टयांकोले यस्तो धारणा राख्नु भएको हो । निर्देशक टयांकोले भन्नुभयो परिवारका सदस्यहरुलाई पुर्नमिलन गराउन र आप्रवासी कानूनमा सुधार गर्न हिलारीले राष्ट्रपतिमा निर्वाचित हुनु भएको खण्डमा सय दिन भित्रै महत्वपूर्ण काम गर्नु हुनेछ । 

नेपाली फर हिलारी (हिलारीका लागि नेपाली ) ले आयोजना गरेको छलफलमा डमोक्रयाट पार्टीकी युवा सञ्जाल राष्ट्रिय कमिटिकी उपाध्यक्ष कस्टिन्टीना मिसले निर्वाचनको पूर्व सन्ध्यामा नेपालीहरुलाई मतदाताको सूचीमा सूचीकृत हुन विशेष आग्रह गर्नु भयो । तल्लो तहसम्मका विभिन्न ईकाईमा वाडिएर रहनु भएका नेपालीहरुलाई म मतदाताको सूचीमा सूचीकृत हुन र मतदानमा भाग लिनुहुन अनुरोध गर्दछु । 

छलफलमा सहभागीहुनु भएकी एएपी आईको तर्फवाट राष्ट्रपति वाराक ओवामाका लागि सल्लाहकार सञ्चिता प्रधानले नेपालीहरुले अमेरिका व्यापीरुपमा निर्वाचनमा भाग लिन,मतदान गर्न र निर्वाचनमा डेमोक्रयाट पार्टीलाई विजय गराउन विशेष भूमिका खेल्न आग्रह गर्नु भयो । उहाँको भनाई थियो, हामीहरुले साँस्कृतिक पर्वको आयोजना गर्दा मतदान र मतदाताको विषयमा चर्चा गर्न नभुलौं । प्रधानले नेपालीहरु एक जुट भएर अमेरिकाको निर्वाचनमा सहभागी हुुनु पर्ने धारणा राख्नु भयो । 

नेपाली फर हिलारीका संयोजक एवं डेमोक्रयाट पार्टीको युवा सञ्जालका राष्ट्रिय पूर्व महा सचिव(मा.क) हयारी भण्डारीले नेपाली समुदायले आगामी निर्वाचनमा प्रतिवद्धताका साथ सामेल हुने, तल्लो ईकाई सम्ममा मतदान र मतदाताको सूचीकरणका लागि पहल गर्नु पर्ने ,नेपालीहरुको वृहद पहिचानका साथै स्थानीय समस्या समाधानका लागि मूलधारमा समाहित हुनुपर्ने वताउनु भयो । हिलारी फर अमेरिकाका संस्थापक र मेरील्याण्डमा जनरल एसेम्वली मेम्वरका उमेदवार समेत रहनु भएका भण्डारीको भनाई थियो – हामी नेपाली अमेरिकन हजारौको संख्यामा रहेका छौं,यो मजवुत आधारशीलालाई निर्वाचनको माध्यमवाट नीतिगत तहमा उपस्थिति जनाउने क्षणको रुपमा लिन आग्रह गर्दछु ।  

डेमोक्रयाट पार्टीका हरि शर्मा लगायत पाँच दर्जन नेपालीहरुको सहभागितामा भएको छलफललाई विनिता देवकोटाले सहजीकरण गर्नु भएको थियो भने विमल नेपाल,अनिल पाण्डे लगायतले नेपालीहरुले निर्वाचनमा हिलारीलाई विजयी गराउन विशेष पहल गर्नुपर्ने धारणा राख्नु भएको थियो । 

यसै बीच आईतवारबाटै नेपाली फर हिलारीको अभियानले औपचारिक रुपमा शुरुवात गरेको छ । उक्त अभियानले हिलारी क्लिन्टनलाई आगामी राष्ट्रपति वनाउनका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने भएको छ । यसको लागि विभिन्न चौध राज्यमा कमिटि नै वनाइएको छ । यसैगरी नेपाली फर हिलारीका लागि आउटरिच डाईरेक्टरमा नारायाण श्रेष्ठ,कम्युनिकेशन डाईरेक्टरमा विनिता देवकोटा र प्रेस सेक्रेटेरीमा मधुकर अधिकारी रहनु भएको छ । 

को को छन ? 

नेपाली फर हिलारीको लागि लागि संयोजन गरिरहनु भएका हयारी भण्डारीले दिनु भएको जानकारी अनुसार चौध राज्यमा कमिटि वनाइएको छ । यसलाई परिमार्जन गरेर थप गरिने उहाँले जानकारी दिनु भएको छ । मेरील्याण्ड राज्यका लागि डा.श्याम कार्की,प्रेम श्रेष्ठ,मोहन थापा,गोपाल विश्वकर्मा, भीम कट्टेल,गौतम दाहाल,अमर छन्त्याल,लोक तिवारी,धु्रव वन्त,तरुण पौडेल,दुर्गा प्रसाद श्रेष्ठ,सुवास घिमिरे, काजीवावु कार्की,नरेश केसी,महेश भट्टराई,राम भण्डारी,कुल गुरुङ्ग,नीमा लामा,नरेन्द्र भण्डारी,केमिका भण्डारी,प्रकाश महर्जन,रामचन्द्र अधिकारी,शिवराज पौडेल,सुवास अधिकारी,सिजन श्रेष्ठ,काजी गुरुङ्ग,सतिश चापागाई,विनोद उप्रेती,डा.चक्र वुढाथोकी,डा.चिन्तामणी लामिछाने,राज सेन्चुरी,सरोज पुरी,राम पाण्डे,विजय श्रेष्ठ,अभिषेक श्रेष्ठ,श्रीजन ताम्राकार,भूमिराज गिरी,दलवहादुर रोका,कुमार कार्की,कल्पना कार्की,लोकेन्द्र वानिया,नारायण पाण्डे,रुद्र गुरुङ्ग,टंक कुँवर,भगवान भण्डारी,रोशन पौडेल,ज्ञानुप्रसाद रिमाल,प्रकाश वस्नेत,तीर्थ पाण्डेय,रेखा दाहाल,महेश गौतम,लिलु गुरुङ्ग,सविना भण्डारी रहनु भएको छ । यसैगरी सविना भण्डारी,भुवनेश्वर वन्जाडे,,राजन त्रिपाठी,दिपाञ्जली शर्मा,आनन्द घिमिरे,कृष्णकुमार जोशी,शेखर कार्की,सुमन पुरी,प्रकाश श्रेष्ठ,मुकेश केसी,दिनेश कुमार मल्ल,शिव मल्ल,प्रकाश भण्डारी,यामनारायण अधिकारी,फत्तबहादुर थापा,युवराज सिग्देल,रविलाल सुनार,मृगेन्द्र हुमगाई,कमल भण्डारी,हिक्मत श्रेष्ठ,राजीव केसी,मोनिका कार्की,संगीता भण्डारी,प्रविन भण्डारी रहनु भएको छ । 

न्यूयोर्कमा विश्व शाह, खगेन्द्र जिसी, डा.विनोद शाह ,कृष्ण पोख्रेल,मोहन ज्ञवाली,सोमनाथ घिमिरे,महेश मल्ल,मनमोहन सिं घिमिरे,हरिश्चन्द्र हमाल,शर्मिला शेर चन रहनु भएको छ ।  

भर्जिनियामा हरि शर्मा,जीवन तिवारी,भरत वराईली,देशराज संयोक,गौतम राई,प्रेम संग्रौला,कृष्ण भण्डारी,लक्ष्मी गौडेल रहनु भएको छ । 

जर्जियामा मोहन तिमिल्सेना,डा.सञ्जीव सापकोटा,डा. अनुप श्रीवास्तव,,गोविन्द श्रेष्ठ,विश्वमान आङ्गदम्बे,सूर्य लम्साल,तारा पुन,लक्ष्मण पराजुली रहनुभएको छ । पेन्सलभेनिया डा.केशव भण्डारी,डा. वर्षा मोक्तान,

फलोरिडा  विमल नेपाल,विकास देवकोटा ,एनिला न्यौपाने,कृष्ण कुमार श्रेष्ठ रहनु भएको छ । 

यसैगरी क्यालिफोर्नियामा ऋषि ढकाल, भक्त थापा,रोजर अधिकारी,उमा कार्की, राजेन्द्र शिवाकोटी,अनिल पाण्डे,डिल्ली भट्टराई,हरिहर दाहाल,सञ्जय घिमिरे,राम पाण्डे,रामेश्वर भण्डारी,देवी घिमिरे,विश्व सुवेदी,सूर्य अधिकारी,एकदेव शर्मा,पूर्ण वानिया,धु्रव थापा,युवराज कार्की,राजेन्द्र जोशी,कौशल जवरा,उत्तम कार्की,दिनेश भट्टराई,प्रकाश भण्डारी,पिएस खत्री,ताराप्रसाद पोख्रेल,ईश्वर सापकोटा,वासु ढकाल, लगायत रहनु भएको छ । कोलोराडोवाट वासु दाहाल,नारायण श्रेष्ठ शैलेश पोख्रेल,ईलिनोईजवाट सुमन वस्ती ,मधुसुधन वुढाथोकी,रिचार्ड गैरे,टेक बहादुर केसी,दलवहादुर श्रेष्ठ,विजय रेग्मी,जगदिश यादव,भोजराज घिमिरे,रञ्जना वस्ती,निता कार्की,सोमी चित्रकार,सुशील चौधरी,राजेश कर्माचार्य रहनु भएको छ । 

टेक्सासवाट गौरी जोशी,हरिवोल भण्डारी,कृष्ण लामिछाने,दिनेश शर्मा,सुन्दर कर्माचार्य रहनु भएको छ । म्यासाचुटेसवाट महेश्वर पन्त,न्यूहयाम्सायरवाट भोला शिवाकोटी,कृष्ण गिरी,टिका आचार्य,लोक लामा,भोला शिवाकोटी रहनु भएको छ । 

http://brtnepal.com/news.php?pid=13004#sthash.WmOS8H1E.R3fkaFFl.dpbs

http://www.himalayakhabar.com/detail/62960.html

हिलारीलाइ बिजयी बनाउन नेपाली समुदायले थाल्यो अभियान

 
मेरील्याण्ड, (अमेरिका)- अमेरिकी राष्ट्रपतिकी उम्मेदवार हिलारी रोधम क्लिन्टनलाइ विजयी बनाउन नेपाली समूदायबाट पनि अग्रसरता सुरू भएको छ । यसैक्रममा आईतवारदेखि नेपाली फर हिलारीको  http://www.nepaliforhillary.com/ अभियानले औपचारिक रुपमा शुरु भएको छ । 
उक्त अभियानले हिलारी क्लिन्टनलाई आगामी राष्ट्रपति बनाउनका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने भएको छ । यसको लागि बिभिन्न चौध राज्यमा कमिटि गठन भएर काम सुरू भएको छ । यसैगरी नेपाली फर हिलारीका लागि आउटरिच डाईरेक्टरमा नारायण श्रेष्ठ, कम्युनिकेशन डाईरेक्टरमा विनिता देवकोटा र प्रेस सेक्रेटेरीमा मधुकर अधिकारी रहेका छन् । 
 
हिलारीलाइ विजयी बनाउन नेपाली समुदायको संयोजन गरिरहनु भएका ह्यारी भण्डारीका अनुसार टेक्सासबाट गौरी जोशी, हरिवोल भण्डारी, कृष्ण लामिछाने यो समितिमा रहनुभएको छ ।  
 
 त्यस्तै मेरील्याण्ड राज्यका लागि डा. श्याम कार्की, भीम कट्टेल, गौतम दाहाल, अमर छन्त्याल लगायत ५५ सदस्य रहेका छन् । त्यसैगरि न्यूयोर्कमा विश्व शाह, खगेन्द्र जिसी, डा. विनोद शाह, कृष्ण पोख्रेल लगायत ११ जना रहेका छन् । उता भर्जिनियामा हरि शर्मा, जीवन तिवारी, भरत वराईली लगायत जना छन् । 
 
जर्जियामा मोहन तिमिल्सेना, डा.सञ्जीव सापकोटा, डा. अनुप श्रीवास्तव लगायत ८ जनाको समिति गठन गरिएको छ । उता पेन्सलभेनिया डा.केशव भण्डारी, डा. वर्षा मोक्तान छन् । त्यस्तै फलोरिडामा विमल नेपाल, विकास देवकोटा, एनिला न्यौपाने, कृष्णकुमार श्रेष्ठ लगायत रहनु भएको छ । यसैगरी क्यालिफोर्नियामा ऋषि ढकाल, भक्त थापा, रोजर अधिकारी, उमा कार्की, राजेन्द्र शिवाकोटी, अनिल पाण्डे, डिल्ली भट्टराई, हरिहर दाहाल, सञ्जय घिमिरे लगायत रहनु भएको छ । 
 
उता कोलोराडोवाट वासु दाहाल, नारायण श्रेष्ठ, शैलेश पोख्रेल, ईलिनोईजबाट सुमन वस्ती, मधुसुधन वुढाथोकी लगायत १३ जना छन् । 
उता म्यासाचुटेसवाट महेश्वर पन्त, न्यूहयाम्सायरवाट भोला शिवाकोटी, कृष्ण गिरी लगायतको रहनु भएको छ । 
 
आप्रवासीको अधिकारलाई पूर्ण प्रत्याभूतिः 
अमेरिकाको निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट उमेदवार बन्नुभएकी हिलारी क्लिन्टनले आप्रवासीको अधिकारलाई पूर्ण प्रत्याभूति गर्न महत्वपूर्ण सुधारको थालनी गर्नुहुने भएको छ । आईतवार क्लिन्टनको चाहनाबारेमा नेपाली समुदाय माझमा बोल्दै उहाँको एशियन अमेरिकनका लागि वाहय निर्देशक ज्यासन टयांकोले यस्तो धारणा राख्नु भएको हो । निर्देशक टयांकोले भन्नुभयो परिवारका सदस्यहरुलाई पुर्नमिलन गराउन र आप्रवासी कानूनमा सुधार गर्न हिलारीले राष्ट्रपतिमा निर्वाचित हुनु भएको खण्डमा सय दिन भित्रै महत्वपूर्ण काम गर्नु हुनेछ । 
 
नेपाली फर हिलारी (हिलारीका लागि नेपाली ) ले आयोजना गरेको छलफलमा डमोक्रयाट पार्टीकी युवा सञ्जाल राष्ट्रिय कमिटिकी उपाध्यक्ष कस्टिन्टीना मिसले निर्वाचनको पूर्व सन्ध्यामा नेपालीहरुलाई मतदाताको सूचीमा सूचीकृत हुन विशेष आग्रह गर्नु भयो । तल्लो तहसम्मका विभिन्न ईकाईमा वाडिएर रहनु भएका नेपालीहरुलाई म मतदाताको सूचीमा सूचीकृत हुन र मतदानमा भाग लिनुहुन अनुरोध गर्दछु । 
 
छलफलमा सहभागी हुनुभएकी एएपी आईको तर्फवाट राष्ट्रपति बाराक ओबामाका लागि सल्लाहकार सञ्चिता प्रधानले नेपालीहरुले अमेरिका व्यापीरुपमा निर्वाचनमा भाग लिन,मतदान गर्न र निर्वाचनमा डेमोक्रयाट पार्टीलाई विजय गराउन विशेष भूमिका खेल्न आग्रह गर्नु भयो । उहाँको भनाई थियो, हामीहरुले साँस्कृतिक पर्वको आयोजना गर्दा मतदान र मतदाताको विषयमा चर्चा गर्न नभुलौं । प्रधानले नेपालीहरु एक जुट भएर अमेरिकाको निर्वाचनमा सहभागी हुुनु पर्ने धारणा राख्नु भयो । 
 
नेपाली फर हिलारीका संयोजक एवं डेमोक्रयाट पार्टीको युवा सञ्जालका राष्ट्रिय पूर्व महा सचिव(मा.क) ह्यारी भण्डारीले नेपाली समुदायले आगामी निर्वाचनमा प्रतिवद्धताका साथ सामेल हुने, तल्लो ईकाई सम्ममा मतदान र मतदाताको सूचीकरणका लागि पहल गर्नुपर्ने, नेपालीहरुको वृहद पहिचानका साथै स्थानीय समस्या समाधानका लागि मूलधारमा समाहित हुनुपर्ने वताउनु भयो । हिलारी फर अमेरिकाका संस्थापक र मेरील्याण्डमा जनरल एसेम्वली मेम्वरका उमेदवार समेत रहनु भएका भण्डारीको भनाई थियो – हामी नेपाली अमेरिकन हजारौको संख्यामा रहेका छौं,यो मजवुत आधारशीलालाई निर्वाचनको माध्यमवाट नीतिगत तहमा उपस्थिति जनाउने क्षणको रुपमा लिन आग्रह गर्दछु ।  
 
डेमोक्रयाट पार्टीका हरि शर्मा लगायत पाँच दर्जन नेपालीहरुको सहभागितामा भएको छलफललाई विनिता देवकोटाले सहजीकरण गर्नु भएको थियो भने विमल नेपाल, अनिल पाण्डे लगायतले नेपालीहरुले निर्वाचनमा हिलारीलाई विजयी गराउन विशेष पहल गर्नुपर्ने धारणा राख्नु भएको थियो ।

- See more at: http://www.himalayakhabar.com/detail/62960.html#sthash.ABqqA6Gk.5aLtZwpC.dpuf

Be the first to comment

Please check your e-mail for a link to activate your account.